- Topics International Women Day
- Host RTRK Hotel School
- Location NTC Road, Aitabare
- Date 9 March 2021
Event Description
RTRK Hotel School का विद्यार्थी हरु द्वारा अन्तरास्ट्रीय महिला दिवस मनाएका छन ।
कलिनरी बिद्यार्थी हरुले केक तयार पारी अन्तरराष्ट्रिय महिला दिवस आर टि आर के होटल स्कुल द्वारा सन्चालित चुलो रेस्टुरेन्टमा अन्तरराष्ट्रिय महिला दिवसको अबसर मा महिला प्रतीको सम्मान सद्भभाब का बारेमा अन्तर्कृया कार्यक्रम गरी केक काटेर अन्तरराष्ट्रिय महिला दिवस मनाएका छन ।